नेकपा महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त

दार्चुला । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेल अर्थमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो । यस्तोमा अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लविङमा थिए ।

महासचिव पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?