महाकालीमा एकैदिन ५० जना संक्रमित भेट्टिए, दार्चुलाभरी २५० जनामा संक्रमण

दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना संक्रमित थपिएका छन् ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूसालले जानकारी दिनुभयो ।

कार्तिक ५ गते बुधबार ८४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना पोजेटिभ र ३४ जना नेगेटिभ आएको भूसालले बताउनुभयो ।

यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?