दार्चुलाका एक पुरुष कञ्चनपुरमा मृत फेला

दार्चुलाका एक पुरुष कञ्चनपुरमा मृत अवस्थामा भेटिएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ९ का ४३ वर्षीय बिरेन्द्रसिह नगारी मृत भेट्टिएको प्रहरीले जनाएको छ ।

नगारी महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका वडा नम्बर ४ मा मृत अवस्थामा भेट्टिएका हुन् ।

मृतक नगारीका आफन्त सम्पर्कमा आएपछि मुचुल्का तयार पारेर शव बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?