दार्चुला । सुदूरपश्चिमको पहाडी केही जिल्लामा गएराती भूकम्पको धम्मा महसुस भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भुकम्प भएको हो ।

दार्चुला र बैतडीको सीमा क्षेत्रमा गएको भुकम्पले दुबै जिल्लामा धक्का महसुस भएपनि मानविय र भौतिक क्षती भने भएको छैन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?