ट्याक्टरको ठक्करबाट कैलालीमा एकको मृत्यु

ट्याक्टरको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित घोडाघाडी ताल नजिक से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा विहिबार सुखडका सुरेश लामिछानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार उनको घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?