बैतडी । बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ८ लुपुडकी अन्दाजी २० बर्षिया किशोरी भागरथी बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।

सोमबार करिब ४ बजेको समयमा खर काट्ने क्रममा भिरबाट लडेर घटना स्थलमै बोहराको ज्यान गएको स्थानीय केशब बोहराले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?