दार्चुला । अपिहिमाल गाउँपालिका वडा नम्बर ४ खात्ती खेल मैदानमा सञ्चालन भएको T-20 क्रिकेट प्रतियोगिताको उपाधी मार्मा गाउँपालिकाले जितेको छ ।
दशै तिहारको अवसर पारेर सञ्चालन भएको क्रिकेट प्रतियोगितामा अपि हिमालको मल्देश क्लबलाई हराउदै मार्माले उपाधि हात पारेको आयोजकले जनाएको छ ।





प्रतिक्रिया