बाजुराको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि स्वाब संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखिएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख शाहल हाल टाटेँ स्वास्थ्य चौकीको क्वाटरमा रहेको बताईएको छ । आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको नगरप्रमुख शाहले बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?