डडेल्धुरामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिका– १ का कृष्ण दियालको करेन्ट लागेर मृत्यु भएको हो ।

अन्दाजी २५ वर्षका उनलाई खेतमा पानी लगाइरहेका बेला करेन्ट लागेको थियो ।

दियाल इन्जिनीयरिङ पढ्दै थिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?