फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा

फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ ।

फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो ।

कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ ।

यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो ।

तर, कोरोना भाइरसको कारण यस वर्षको क्लब विश्वकपपछि सरेको हो ।

गएको वर्ष इङ्ग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो ।

कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?