दार्चलाको लेकम गाउँपालिकाका थप एक जनामा कोरोना पुष्टि

दार्चुला । दार्चुलामा बिहिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको लेकम गाउँपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

यो सगै दार्चुलामा कोरोना संक्रमितको संख्या दुई सय ६३ पुगेको छ ।

जिल्लामा हाल दुई जना मात्रै कोरोनाका संक्रिय संक्रमितका रहेका छन । दुई जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?