कञ्चनपुर : बेलँडाडी ५ का वडाध्यक्ष झुण्डिएको अवस्थामा मृत फेला

कञ्चनपुर । कञ्चनपुरको बेलँडाडी गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया झुण्डिएको अवस्थामा फेला परेका छन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडाध्यक्ष रोकाया आफनै घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

उनले आत्महत्या गरेको वा हत्या भएको बारे अनुसन्धान भइरहेको डीएसपी अमर बहादुर थापाले जानकारी दिनुभयो । अहिले इलका प्रहरी कार्यालय बेलँडाडीको टोली घटना स्थलमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?