न्युजिल्याण्ड र वेस्ट इण्डिजबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द

दार्चुला । न्युजिल्याण्ड र वेस्ट इण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ ।
न्युजिल्याण्डको वे ओभलमा पहिले ब्याटिङ थालेको वेस्ट इण्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो ।

टी–२० शृङ्खलामा न्युजिल्याण्ड २–० ले यसअघि नै जितिसकेको छ । न्युजिल्याण्ड पहिलो खेलमा पाँच विकेटले र दोस्रो खेलमा ७२ रनले विजयी भएको थियो ।

यी दुई देशबीच आउँदो बिहीबारदेखि दुई खेलको टेस्ट शृङ्खला सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?