पारस खड्का टी-१० लिगमा अनुबन्ध

दार्चुला । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध भएका छन् ।

इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो ।

यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टिममा रहने भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?