दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ६ कपडे भीरको तल खोला किनारमा शनिबार एक पुरुषको शव फेला परेको छ ।

देथला–खार–खलंगा सडकबाट अन्दाजी दुई सय मिटर तल खोला किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शव पहिचान तथा घटनाको अनुसन्धानका लागि होपरीगाढ प्रहरी चौकीबाट प्रहरी टोली घट्ना स्थलमा पुगेको छ ।

रगताम्य अवस्थामा शव फेला परेकाले सडकबाट भीरमा खसेको हुन सक्ने आशंका गरिएको छ । रगताम्य तथा शरीर अंगभंग भएको अवस्थामा शव फेला परेकाले कपडे भीरबाट खसेको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?