शिवरात्रीको अवसरमा दार्चुलामा खुल्ला क्रिकेट प्रतियोगिता हुने

दार्चुला । महाशिवरात्रीको अवसरमा दार्चुलामा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिकामा खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता यही फागुन १३ गतेबाट १५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५ सय ५५, दोस्रो हुने टिमले ११ हजार १ सय ११ नगदसहित मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिता नकआउटका आधारमा हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?