आईपीएलमा बिकेनन् सन्दीप लामिछाने

दार्चुला । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन्।

रुवाती रकम ४० लाख भारतीय रुपैयाँ राखेका नेपाली लेग स्पिनर लामिछानेलाई कुनै टिमले लिएनन्। सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आईपीएलका लागि आबद्ध गरेको थियो।

उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए। यो सम्झौता अधिकतम् तीन वर्षसम्मका लागि थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?