बैतडीमा चितुवा मृत फेला

दार्चुला । बैतडीको सुर्नया गाउपालिकामा चितुवा मृत फेला परेको छ ।

वडा नम्बर ३ को बकजेवला भन्ने स्थानमा चितुवा मृत फेला परेको हो । झण्डै २ फिट उचाइ र ६ फिट लम्बाइको चितुवा मृत फोला परेको हो ।

गोठालाहरुले शनिबार दिउसो देखेपछि प्रहरीलाई खबर गरेका थिए । शनिबारसाँझ नै चितुवालाई डिभिजन वन कार्यालयमा लगिएको थियो ।

डिभिजन वन कार्यालयको प्राबिधिक टोलीले आज प्रहरी तथा सरोकारवाला निकायको रहोबरमा ब्यवस्थापन गरिने डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?