इङ्ग्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सी विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

जितसँगै चेल्सीले चौथो स्थान कायम गर्दै ५० अङ्क बनाएको छ । एभर्टन ४६ अङ्कसहित छैठौं स्थानमा रहेको छ । यस्तै गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

लिगमा म्यानचेस्टर सिटी ६५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ५४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । लेस्टर सिटी ५३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?