दार्चुला । बैतडीमा एक पुरुष मृत फेला परेका छन्।
जिल्लाको सुर्नया गाउँपालिका–६ सुर्नया खोलाको किनारमा दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४५ वर्षीय नरेश विष्ट मृत अवस्थामा फेला परेका हुन।
घटनाबारे थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।





प्रतिक्रिया