मध्यराती महिलासङ्ग होटलमा भेटिएका वडाअध्यक्ष प्रहरी नियन्त्रणबाट छुटे

दार्चुला । महिलासङ्ग शङ्कास्पद अवस्थामा भेटिएका बैतडीका एक वडाअध्यक्ष प्रहरी नियन्त्रणबाट छुटेका छन् ।

दोगडाकेदार गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष भरत महरालाइ शङ्काको भरमा नियन्त्रणमा लिइएको जनाउँदै शुक्रबार प्रहरीले उनलाई घर पठाएको बताएको हो ।

वडाध्यक्षकी श्रीमतीले शङ्का मानेर प्रहरीलाई खबर गरेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र आरोप लगाएअनुसारको नपाइएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार वडाअध्यक्ष र महिलाले पाटीगत तथा विद्यालयको विषयमा छलफल गर्न आफूहरु बसेको बताएका छन् ।

यो पनि पढ्नुहोस : वडा अध्यक्ष महरा स्थानीय महिलासंगै मध्यराती होटेलबाट पक्राउ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?