मार्मामा बाल प्रतिभा पहिचान तथा अभिभावक जागरण सप्ताह (फोटोफिचर)

दार्चुला । मार्मा गाउँपालिकाले बाल प्रतिभा पहिचान तथा अभिभावक जागरण सप्ताह सुरु गरेको छ।

गाउँपालिकाले यहि चैत्र ८ गते वडा नम्बर १ को दुर्गेश्वरी मावि घोल्जरमा कार्यक्रम आयोजना गरी सप्ताहको शुभरम्भ गरेको हो ।

कक्षा १ देखि ३ सम्मको हस्तलेखन प्रतियोगिता र कक्षा ४ देखि ५ सम्मको हाजिरी जबाफ प्रतियोगिता आयोजना गरिएको र अन्य वडामा पनि यस्तै कार्यक्रम आयोजना गरिने मार्मा गाउँपालिका शिक्षा शाखाले जनाएको छ।

हस्तलेखन प्रतियोगिता अङ्ग्रेजीमा श्री लटिनाथ आवि जुडे र नेपाली लेखनमा श्री भवानी आवि तोलिमाण्डौ प्रथम भएका छन । यसै गरि हाजिरी जवाफमा श्री दुर्गेश्वरी मावि घोल्जर प्रथम भएको छ। सबै वडाको समाप्ती पश्चात पालिकास्तरीय कार्यक्रम सन्चालन गरिने मार्मा गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र जोशीले जानकारी दिनुभयो ।

May be an image of ७ जना मानिसहरू तथा  उभिएका मानिसहरू

May be an image of ६ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू, घरबाहिर तथा  रूख

May be an image of एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर

May be an image of एक वा थप मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू, रूख तथा  घरबाहिर

May be an image of ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?