बैतडीको शिवनाथमा स्थानीय पाठ्यक्रम तयार

दार्चुला । बैतडीको शिवनाथ गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार पारिएको छ ।

गाउँपालिकाका अनुसार पालिका तथा जिल्लाभित्रका रहनसहन, कला सँस्कृती, भेषभुसा, भाषा, धार्मिक एवम् पर्यटकीय आदि क्षेत्र समेटेर पाठ्यक्रम तयार पारिएको हो ।

स्थानीय पाठ्यक्रम लागु गर्ने शिवनाथ गाउँपालिका जिल्लाको पहिलो स्थानीय तह भएको समेत जनाइएको छ ।

यसअघि पालिकाले पाठ्यक्रम निर्माणका लागि प्रधानाध्यापकको बैठकबाट विज्ञ समूह गठन गरी तालिममा खटाएको बताइएको छ । पालिकाले अब एक महिनाभित्रै पाठ्यक्रम लागु गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?