बझाङको खप्तड छान्नामा भेराखानी लघु जलविद्युतबाट उत्पादन सुरु

दार्चुला । बझाङको खप्तड छान्ना गाउँपालिकामा भेराखानी लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ।

गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर ७ मा रहेको ३२ वाट क्षमताक सो लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको हो।

गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको आयोजनाबाट वडा नम्बर १, ७, ८ र ९ का गोरखाली, धर्तिवाडा, कोरकाट्या र लामागडाका ३ सय २० घरधुरी लाभान्वित भएका बताइएको छ।

आयोजनाको निर्माण करिब एक करोड ४९ लाख ६२ हजार ६ सय ५६ रुपैयाँको लगानीमा उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?