दार्चुला । विशु पर्व मनाउन डोटीको शिखर नगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो।
नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी जोशीले जानकारी दिनुभयो





प्रतिक्रिया