त्रिकोणात्मक सिरिज : नेपाल-मलेसिया भिड्दै

काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्।

त्रिवि क्रिकेट मैदानमा यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।

मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो।

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?