दार्चुला। बैतडीको पुर्चौडी नगरपालिकामा एक शिक्षकको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ७ को भुवनेश्वरी आधारभुत विद्यालय भौवनेमा कार्यरत ५४ बर्षीय एक शिक्षकको सोमबार राती मृत्यु भएको हो ।
उहाँ केही दिन अगाडी काठमाण्डौबाट फर्किएको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिश सिंह साउदले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया