बैतडीमा फस्फोराइड खानी उत्खनन् गरिने

दार्चुला । सरकारले बैतडीमा फस्फोराइड खानी उत्खनन्का लागि बजेट विनियोजन गरेको छ ।

आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैतडीमा फस्फोराइड खानीको उत्खननका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो ।

जिल्लाको दोगडाकेदार गाउँपालिका र पुर्चौंडी नगरपालिकामा फस्फोराइड खानी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?