त्रिपुरासुन्दरी मन्दिरको गुरुयोजना निर्माण गर्न बजेट विनियोजन

दार्चुला । बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरासुन्दरी भगवती मन्दिरको गुरुयोजना निर्माण हुने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै त्रिपुरासुन्दरी लगायत देशका महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?