कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका ८ पचुइबाट सोही ठाउँका ३० वर्षीया हरिकृष्ण रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले रानाको साथबाट १३ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिनुभयो ।

अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?