बैतडीमा ६ जनाले कोरोना जिते, थप एक जनामा संक्रमण पुष्टि

बैतडी । बैतडीमा शनिबार (आज) ६ जनाले कोरोना जितेका छन् ।

सुर्नया गाउँपालिकाका ३, दशरथचन्द नगरपालिकाका २ र डिलाशैनी गाउँपालिकाका १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै शनिबार थप एकजनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७८ जनाको कोरोना परीक्षण भएकोमा पाटन नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको छ ।

अहिले जिल्लामा ५३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?