डोटीमा बेपत्ता बालिका मृत फेला

डोटी । डोटीमा खोलाले बगाएर बेपत्ता भएकी पाँच बर्षिया बालिका मृत फेला परेकी छन्।

शनिवार दिउँसो जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा भीम मिजारीकी छोरी मिनु मिजार बेपत्ता भएकी हुन्।

बाख्रा चराउन गएको बेला खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई आइतबार दिउँसो दुई बजे पूर्वीचौकी गाउँपालिका ( १ साझघाटको खोला किनारमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?