कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित १ जनालाई पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–९ बैधनाथ सडकखण्डबाट सोही वडाको सुन्दरपुरका ३१ वर्षीय गगन बोहरा पक्राउ परेका हुन्।
उनको साथबाट ०।५१० मिलीग्राम ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेका बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया