दार्चुला । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री युवा नेता महरले हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

नेविसंघको पूर्व अध्यक्ष समेत रहेका नेता महरले कोभिड १९ विरुद्धको लडाईम सक्रिय स्वास्थ्य संस्थालाई विभिन्न संस्था र साथीभाई मार्फत संकलित स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?