नाबालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

दार्चुला । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्।

असार १८ गते गाउँकै पाँच वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बझाङको  जयपृथ्वी नगरपालिका–७ का जगदीश जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

जोशीलाई आरोपमा २७ मा घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जवजस्तीकरणीको उजुरी गरेका थिए।

घटनाबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?