दार्चुला । बैतडीको पाटन नगरपालिकाकी एक वडा सदस्यको मृत्यु भएको छ।
नगरपालिकाको वडा नम्बर १ की ४७ वर्षीया वडा सदस्य राधी लुहारको मृत्यु भएको हो। उहाँको ब्लड क्यान्सरबाट मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया