सुदूरपश्चिमका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

दार्चुला । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको आलिताल गाउँपालिका कटाल भन्ने स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।

राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरो पन्छ्याउने काम भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?