मौरी हेर्न गएका वृद्धको भिरबाट चिप्लिएर ज्यान गयो

दार्चुला । बाजुरामा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका-७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेको प्रहरीले जनाएको छ ।

आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको हो । शनिबार बिहान ७ः०० बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको आफन्तले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?