दार्चुला । कञ्चनपुरमा एक बालक अलपत्र अवस्थामा फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ बेलौरी बजारमा मंगलबार साँझ अन्दाजी १३/१४ वर्षका बालक फेला परेका हुन्।
अलपत्र अवस्थामा फेला परेका उनको इलाका प्रहरी कार्यालय बेलौरीले उद्धार गरी ल्याएको र ती बालकको परिचय नखुलेको जनाएको छ। बालकलाई चिन्न सक्ने व्यक्तिहरूले उनका आफन्तकहाँ खबर पुर्याई सहयोग गर्न अनुरोध गरिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया