करेन्ट लागेर एक जनाको ज्यान गयो

दार्चुला । बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा शनिबार बेलुकी करेन्ट लागेर अन्दाजी ५० वर्षीय पुर्णबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पिलुचौरमा रहेको बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रहरी निरीक्षक धनदेव साउँदले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?