सिलंगापानीका ३६ वर्षीय दिपेन्द्र महरा मृत फेला

दार्चुला । बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ सिलंगापानीका ३६ वर्षीय दिपेन्द्र महरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

महरा रुखमा झुन्डिएको अवस्थामा भेटिएको खबरपछि प्रहरी टोली घटनास्थलतर्फ गईरहेको बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?