दशैँको अवसरमा खलंगामा डबल ब्याटमेन्टन प्रतियोगिता हुने

दार्चुला । बिजयादशमी (दशैं) को अवसरमा दिवस फुडकेयर एण्ड सप्लायर्स महाकाली नरपालिका ४ खलंगा र गायका मोबाइल ग्यालरी खलंगाको संयुक्त आयोजनामा खुल्ला मैत्रीपूर्ण डबल ब्याटमेन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
असोज १० गतेदेखि खलंगाको राधाकृष्ण चोक नजिक तथा आर्मी ब्यारेक अगाडीको फिल्डमा सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कार आठ हजारसहित मेडल र द्धितिय पुरस्कार चार हजारसहित मेडल रहेको आयोजक टिमका भुपेन बिष्टले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?