सुदूरपश्चिम योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

दार्चुला । नीति तथा योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष केशरबहादुर साउदले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । हाल काठमाडौंमा रहेका साउदले मुख्यमन्त्रीलाई राजीनामा पत्र पठाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

साउद एमाले कोटाबाट उपाध्यक्षमा नियुक्त हुनुभएको थियो। नेकपा एमालेको विभाजनपश्चात आफू एमालेमै रहेको उल्लेख गर्दै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ । हाल सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा नेकपा (एस) सहितको संयुक्त सरकार छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?