बैतडी । बैतडीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ चौडलीका १२ बर्षीय सुरजराम सार्कीको सर्पको टोकाईबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताउनुभयो ।
घरभित्र सुतीरहेका बेला सुरजलाई मंगलबार राती साढे ११ बजे सर्पले टोकेको र उतिखेरै सुरजको मृत्यु भएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया