मेलौलीका वडा सदस्य द्रोपती चन्दको मृत्यु

दार्चुला । बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ का महिला वडा सदस्य द्रोपती चन्दको निधन भएको छ । केही दिनदेखि बिरामी रहेका चन्दको उपचारको क्रममा शुक्रबार बिहान महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताउनुभयो ।

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ बाट नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी हुनुभएको थियो । ५५ बर्षीया चन्दको मुटु सम्बन्धि समस्याका कारण ज्यान गएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?