जोलजिविमा जिपिएल खुल्ला क्रिकेट प्रतियोगिताको शुरु, विजेताले १ लाख ११ हजार १११ पुरस्कार पाउने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिविमा जिपिएल क्रिकेट प्रतियोगिता उद्घाटन भएको छ । त्रिवेणी धाम पर्यटन युवा क्लवले आयोजना गरेको जिपिएल खुल्ला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले उद्घाटन गर्नुभएको हो ।

जोलजिविको घोडेवगड खेल मैदानमा सञ्चालन गरिएको क्रकेट प्रतियोगिताको सोमबार उद्धघाटन गरिएको हो । जिपिएलको विजेता हुने टिमले नगद १ लाख ११ हजार १११ रुपैया सहित जिपिएल ट्रफि उचाल्ने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैया ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछ । सास्कृतिक कार्यक्रममा मोडेल तथा नृत्यकारहरुको समेत प्रस्तुती रहने त्रिवेणी धाम पर्यटन युवा क्लवका अध्यक्ष बहादुरसिंह खत्रीले बताउनुभयो ।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

No description available.

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?