छत्तीसगढमा प्रहरीले गोली हानी गरे आफ्नै चार साथिको हत्या

दार्चुला । भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै साथिमाथि गोली हानी चार जनाको हत्या गरेका छन् । चार प्रहरीको मृत्यु हुँदा अरु तीन जना घाइते भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार सिक्मा जिल्लास्थित सेन्ट्रल रिजर्भ पुलिस फोर्स क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके–४७ राइफलबाट हानेको गोली लागेर चार जनाको मृत्यु भएको हो ।

आफ्नै साथिमाथि गोली हान्ने रितेश रञ्जनलाई नियन्त्रणमा लिइए पनि किन गोली हानेको भन्ने खुलेको छैन । मारिएका सबै सीआरपीएफको ५०औं बटालियनका सिपाही हुन् । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?