सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

दार्चुला । धनगढीका एकजना कोरोना संक्रमितको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ५ का ७२ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १०७ नमुना परिक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

हाल अस्पतालमा दुईजना संक्रमित विरामीको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?