दार्चुला । कैलालीमा ट्रकले किच्दा महिलाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना.२ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो। महिलाको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटना विवरण आउन बाँकी रहेको बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया