ट्र्याक्टरबाट खसेर २४ वर्षीय दिनेशको मृत्यु

दार्चुला । कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ मा से १ त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर टीकापुर नगरपालिका वडा नम्बर २ का २२ वर्षीय अरुण चौधरीको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टीकापुर वडा नम्बर २ कै २४ वर्षीय दिनेश चौधरीले चलाएको सो ट्र्याक्टरबाट खसेका उहाँको घटनास्थलमै मृत्यु भएको हो । चालक ट्र्याक्टरसहित इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?